Click photos below to download books in Unicode Nepali.
कथाकी कुन्ती (कथा)
समाजका विभिन्न तह, उमेर, मानसिकता र चरित्रका नारीहरूबारे कथा संग्रह
|
कालचक्र (लामो कथा)
प्रेम अमर छ तर मानिस प्रेममा बाँच्दैनन । दुखान्त सत्य । एउटा मृत कथा ।
|
सौदामिनी (खण्डकाव्य)
मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई ।
|
छायारूप (लामोकथा)
ऊ एक्लै आयो अतितको छाँयारूप बनेर । खाटा बसेको घाउ अनायास उप्काई दियो ।
|
सहयात्री (लामोकथा)
फतफते थिई ऊ एक यात्राकी साथी । उसको भनाइ साँचै भए त पिडित थियो उसको जीवन ।
|
उपपति (लामोकथा)
एउटा मिल्दो मानिस त पाई उसले तर ढिलो पाई । लिन पनि सकिन उसले र फाल्न पनि सकिन ।
|
मैले छोरो किन मारेँ ? (दस्तावेज)
आफ्नो नारी अस्तित्वमा बाँच्न खोज्ने एउटी नारीको संघर्ष र दुखमय अन्त्य
|
संवृद्धिशास्त्र (अर्थदर्शन)
असंतोषी संवृद्धि चाहना मानव प्रगतिको कारक हो । प्राणीका आवश्यकता त सन्तोषी छन् ।
|
PROSPEROLOGY (economic philosophy)
The driving force of human development is desire to prosper. Animal need is satisfaction.
|
मेरो जीवनयात्रा (संस्मरण)
मेरो जीवनी यी दुई खण्ड मात्र हुन् । मेरो वाल्यकाल र किसोरावस्थाका अनुभव हुन् यी ।
|
दोश्रो अध्याय (लामोकथा)
मानिसका सम्बन्ध सरल रेखा होइनन् । त्रिकोणिय बन्छन् सधैँ नै जिन्दगीका सम्बन्धहरू ।
|
छोटा कविता संग्रह
सानासाना कविताहरूको संग्रह भाग १ । मेरा फाट्टफुट्ट लेखिएका कविता मध्येका केही हुन् यी कविता ।
|