Ram Dahal

राम दाहालका उपन्यास, काव्य, दर्शन, कथासंग्रहरूको संकलन ।

To read books online click books online

मेरो जीवनयात्रा

आफ्नै कथा

Click book name below to download book in Preeti font.

१.कथाकी कुन्ती२.कालचक्र३.सौदामिनी ४.छायारूप५.सहयात्री६.उपपति
७.दस्तावेज८.संवृद्धिशास्त्र ९.मेरो जीवनयात्रा १०.दोश्रो अध्याय11.Prosperology १२.छोटा कविता

Click photos below to download books in Unicode Nepali.

कथाकी कुन्ती
(कथा)


समाजका विभिन्न तह, उमेर, मानसिकता र चरित्रका नारीहरूबारे कथा संग्रह
कालचक्र
(लामो कथा)


प्रेम अमर छ तर मानिस प्रेममा बाँच्दैनन । दुखान्त सत्य । एउटा मृत कथा ।
सौदामिनी
(खण्डकाव्य)


मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई ।
छायारूप
(लामोकथा)


ऊ एक्लै आयो अतितको छाँयारूप बनेर । खाटा बसेको घाउ अनायास उप्काई दियो ।
सहयात्री
(लामोकथा)


फतफते थिई ऊ एक यात्राकी साथी । उसको भनाइ साँचै भए त पिडित थियो उसको जीवन ।
उपपति
(लामोकथा)


एउटा मिल्दो मानिस त पाई उसले तर ढिलो पाई । लिन पनि सकिन उसले र फाल्न पनि सकिन ।
मैले छोरो किन मारेँ ?
(दस्तावेज)


आफ्नो नारी अस्तित्वमा बाँच्न खोज्ने एउटी नारीको संघर्ष र दुखमय अन्त्य
संवृद्धिशास्त्र
(अर्थदर्शन)



असंतोषी संवृद्धि चाहना मानव प्रगतिको कारक हो । प्राणीका आवश्यकता त सन्तोषी छन् ।
PROSPEROLOGY
(economic philosophy)


The driving force of human development is desire to prosper. Animal need is satisfaction.
मेरो जीवनयात्रा
(संस्मरण)



मेरो जीवनी यी दुई खण्ड मात्र हुन् । मेरो वाल्यकाल र किसोरावस्थाका अनुभव हुन् यी ।
दोश्रो अध्याय
(लामोकथा)



मानिसका सम्बन्ध सरल रेखा होइनन् । त्रिकोणिय बन्छन् सधैँ नै जिन्दगीका सम्बन्धहरू ।
छोटा कविता
संग्रह



सानासाना कविताहरूको संग्रह भाग १ । मेरा फाट्टफुट्ट लेखिएका कविता मध्येका केही हुन् यी कविता ।